1 Corinthians 7:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीहरू मन थाम्‍न सक्‍दैनौ भने बिहे गर। तिर्सनाले जल्‍नुभन्दा बिहे गर्नु राम्रो हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरूले आफूलाई वशमा राख्‍न सक्‍दैनन्‌ भने तिनीहरूले विवाह गरून्‌। किनभने कामवासनामा जल्‍नुभन्‍दा विवाह गर्नु असल हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि तिनीहरूले आफूलाई वशमा राख्न सक्दैनन् भने तिनीहरूले विवाह गरून्; किनकि कामवासनामा जल्नुभन्दा त विवाह गर्नु असल हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तर उनीहरूले आफूलाई वशमा राख्न सक्दैनन् भने, विवाह गरून्। यौन इच्छाले जल्नु भन्दा विवाह गर्नु असल हो।
Nepali Tamang 2011
तर थेनीगदेसे ह्राङसे ह्राङदान तहरी थान्‍बारी आखम्‍नी भिसम ब्‍याह लगै। तिग्‍दा भिसम सेम नाबारी आखम्‍ना चिबा भन्‍दा बरु ब्‍याह लबा चा ज्‍यबा हिन्‍ना।