1 Corinthians 8:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मन कमजोर हुने त्‍यो विश्‍वासी भाइ तिम्रो आफ्‍नो ज्ञानको कारणले लड्छ। तर उसको लागि पनि प्रभुले प्राण दिनुभएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिम्रो ज्ञानले गर्दा त्‍यो दुर्बल भाइ नष्‍ट हुन्‍छ, जसको निम्‍ति ख्रीष्‍ट मर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिमीहरूको ज्ञानको कारण त्यो कमजोर दाजुभाइ वा दिदीबहिनीहरू नष्‍ट नहोस्, जसका निम्ति ख्रीष्‍ट मर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
यसैले त्यो दुर्बल विश्वास भएको भाइ, जसको लागि ख्रीष्ट मर्नु भयो, तिम्रो ज्ञानले गर्दा नष्ट हुनेछ।
Nepali Tamang 2011
एला ज्ञान बुद्धि अन्‍छारला गे लबासे लमा थे विश्‍वासरी कमजोर मुबा ज्‍योज्‍यो आले नाना आङागदे नाश तला। तर ख्रीष्‍ट थेनीगदेला लागिरीनोन सिसी जिन्‍बा मुला।