1 Corinthians 8:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी तिमीहरूले आफ्नो भाइको कमजोर मनमा चोट पुर्याएर ख्रीष्टको विरूद्धमा नै पाप गर्छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब यसरी आफ्ना भाइहरूका विरुद्धमा पाप गर्दा र तिनीहरूका दुर्बल विवेकलाई चोट लाउँदा तिमीहरू ख्रीष्टको विरुद्धमा पाप गर्दछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिमीहरू उनीहरूका विरुद्धमा यसरी पाप गर्दछौ; उनीहरूका कमजोर विवेकलाई चोट पार्दछौ, तब तिमीहरूले ख्रीष्टको विरुद्धमा पाप गर्दछौ।
Nepali ERV (पवित्र बाइबल)
जब तिमी तिम्रो ख्रीष्टमा भएका दाज्यू-भाइ तथा दिदी-बहिनीहरूको विरोधमा यस्तो पाप गर्दछौ तिनीहरूको विवेकमा चोट पुर्याउने छौ अनि ख्रीष्टको विरुद्ध तिमी पाप गर्नेछौ।
Nepali Tamang 2011
थेह्रङ् लसी एनीगदेसे विश्वासरी कमजोर मुबा स्य्हान्दो विश्वासीगदेला सेम न्होङ्ना लबा चा ख्रीष्टला बिरोधरी पाप लबा हिन्ना।