1 Corinthians 8:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर कसैले परमेश्वरलाई प्रेम गर्छ भने उसलाई परमेश्वरले आफ्नो बनाउनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर कसैले परमेश्वरलाई प्रेम गर्दछ भने त्यसलाई परमेश्वरले चिन्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जो व्यक्तिले परमेश्वरलाई प्रेम गर्छ, त्यो परमेश्वरद्वारा चिनिएको हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तर परमेश्वरलाई प्रेम गर्ने मानिसले परमेश्वरालाई चिन्छन्।
Nepali Tamang 2011
तर जुन म्हिसे परमेश्वरदा माया लला परमेश्वरसे थेदा ङोसेला।