1 Corinthians 8:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मूर्तिलाई चढाएको चीज खानुहुन्‍छ कि हुँदैन भन्‍ने बारेमा हामीलाई थाहा छ, संसारमा मूर्ति केही पनि होइन, एउटै मात्र परमेश्‍वरबाहेक अरू छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण मूर्तिहरूलाई चढ़ाएका खानेकुरा खाने विषयमा चाहिँ हामी जान्‍दछौं, कि मूर्तिको कुनै अस्‍तित्‍व नै छैन, र एक परमेश्‍वरबाहेक अरू छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मूर्तिहरूलाई चढाएको खानेकुराको विषयमा हेरौँ: हामी जान्दछौ कि “यस संसारमा मूर्तिहरू केही पनि होइनन्” र “एकबाहेक अरू कोही परमेश्‍वर छैन।”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ मूर्तिमा बलि चढाएको मासु खान दिने विषयमाः हामी जान्दछौं, संसारमा मूर्ति वास्तवमा केही होइन। अनि हामी जान्दछौं परमेश्वर एक हुनु हुन्छ।
Nepali Tamang 2011
थेतबासेलमा मूर्तिगदेदा फुल्‍बा चबा स्‍हेला बारेरी च्‍यागे। जम्‍बुलिङरी मुबा मूर्ति तिगै आहिन। ओच्‍छे परमेश्‍वर बाहेक स्‍य्‍हान्‍दो खालै आरे भिबा ताम य्‍हाङदा थानोन मुला।