1 Corinthians 8:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्‍वर्ग र पृथ्‍वीमा धेरै ईश्‍वर भनाउँदा हुन्‍छन्। ईश्‍वर र प्रभु धेरै भए पनि
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आकाशमा वा पृथ्‍वीमा नाम मात्रका देवदेवताहरू छन्‌ होला। (साँच्‍चै यस्‍ता धेरै “देवदेवताहरू” र “प्रभुहरू” छन्‌।)
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर पनि आकाश वा पृथ्वीमा धेरै देवता भनिनेहरू छन्; साँच्‍चै धेरै “देवताहरू” र धेरै “प्रभुहरू” छन्,
Nepali ERV (पवित्र बाइबल)
धेरै वस्तुहरू छन् कि मानिसहरूले दुवै स्वर्गमा र पृथ्वीमा देवताहरू भन्छन्। यसको कुनै महत्व छैन्, तर वास्तविकता चाँहि यो छ मानिसहरू धेरै वस्तुहरूलाई देवताहरू र मालिकहरू मान्छन्।
Nepali Tamang 2011
मुदेन जम्‍बुलिङरी मिन जेला ल लु मुला तला। चुह्रङ् लसी म्‍हिसे ल्‍हानान ल लुदेन प्रभुगदे तेन्‍सैनोन,