1 Corinthians 8:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर होश राख, तिम्रो स्वतन्त्र कामले विश्वासमा कमजोर हुनेहरूलाई पापमा नलडाओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर होशियार होऔ, तिमीहरूको यो स्वतन्त्रता दुर्बलहरूका निम्ति ठोकरको कारण नबनोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर होसियार रहो, नत्रता तिमीहरूको यो स्वतन्त्रता कमजोर विवेक हुनेहरूलाई ठेसको कारण बन्न जाला।
Nepali ERV (पवित्र बाइबल)
तर आफ्नो स्वतन्त्रताको ख्याल राख ताकि तिम्रो स्वतन्त्रताले गर्दा ती कमजोर विश्वास भएका मानिसहरू पापमा नपरून्।
Nepali Tamang 2011
तर एनीगदे होशियार तउ, एनीगदेला लागिरी जम्मान स्हे चबारी तसैनोन विश्वासरी कमजोर मुबागदेसे पाप लआम्याङ्गै।