1 Corinthians 9:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के म स्वतन्त्र छैनँ? के म प्रेरित होइनँ? के मैले हाम्रा प्रभु येशू ख्रीष्टलाई देखेको छैनँ? के तिमीहरू नै प्रभुका लागि मैले गरेका कामका फलहरू होइनौ र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के म स्वतन्त्र छैनँ? के म प्रेरित होइनँ? के मैले येशू, हाम्रा प्रभुलाई देखेको छैनँ? के प्रभुमा तिमीहरू मेरो कामको प्रतिफल होइनौ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के म स्वतन्त्र छैनँ? के म प्रेरित होइनँ? के मैले हाम्रा प्रभु येशूलाई देखेको छैनँ? के तिमीहरू प्रभुमा मेरो कामको फल होइनौ र?
Nepali ERV (पवित्र बाइबल)
म स्वतन्त्र छु! एकजना प्रेरित हुँ। मैले हाम्रा प्रभु येशूलाई देखेको छु। तिमीहरू प्रभुमा मेरो कामको फल हौ।
Nepali Tamang 2011
ङा खजिबै स्हेला तहरी आरे। ङा मुल चेला हिन्ना। ङाइ य्हाङला प्रभु येशूदा म्राङ्बा मुला। ङाइ य्हाङला प्रभुला लागिरी लबा गेग्यामसेन एनीगदेसे थेदा विश्वास लबा हिन्ना।