1 Corinthians 9:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले त तिमीहरूका माझमा आत्माको अन्न छरेका छौं। हामीले तिमीहरूबाट केही चीज पाउनु कुनै उदेकको कुरो हो र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि हामीहरूले तिमीहरूका माझमा आत्मिक बीउ रोपेका छौं भने, र तिमीहरूको भौतिक सम्पत्तिको कटनी गर्यौ भने, के त्यो अति भयो र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि हामीले तिमीहरूका बीचमा आत्मिक बिउ छरेका छौँ भने तिमीहरूबाट भौतिक थोकको कटनीको आशा गर्नु के यो ठूलो कुरा हो र?
Nepali ERV (पवित्र बाइबल)
हामीले तिमीहरूमा आत्मिक बिऊ छरेकाछौं? यसर्थ यदि हामीले तिमीहरूबाट केही भौतिक चीजको आशा गर्दा त्यो अधिक हुन्छ र?
Nepali Tamang 2011
ङन्से एनीगदेदा थार्बा पिन्बा समाचार थेःना लबा चा ब्लु ढ्वबा ह्रङ्बान हिन्ना भिसम एनीगदेग्याम ङन्से बाली दुइबा ह्रङ् लसी तिगै स्हे किन्मा उदेक म्हन्तोःला?