1 Corinthians 9:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले सुसमाचार सुनाउँदा मलाई घमण्‍ड गर्ने हक छैनँ किनभने यो मैले सुनाउनैपर्छ। मैले सुसमाचार सुनाइनँ भने मलाई धिक्‍कार होस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि यदि मैले सुसमाचार प्रचार गरें भने त्‍यसमा मैले घमण्‍ड गर्ने केही कारण छैन। किनकि यसो गर्न म बाध्‍य छु। यदि सुसमाचार प्रचार गरिनँ भने मलाई धिक्‍कार छ!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि जब म सुसमाचार सुनाउँछु, मैले घमण्ड गर्ने ठाउँ छैन; किनभने म प्रचार गर्न बाध्य छु। मलाई धिक्‍कार छ यदि मैले सुसमाचार प्रचार गरिनँ भने!
Nepali ERV (पवित्र बाइबल)
म सुसमाचार प्रचार गर्छु तर प्रचार मेरो गर्वको आधार होइन। यो त मेरो कर्त्तव्य नै हो मैले गर्नै पर्छ। मेरो लागि दुःखको कुरो हो यदि मैले सुसमाचार प्रचार गरिन भने।
Nepali Tamang 2011
ङाइ थार्बा पिन्‍बा समाचार थेःना लमा ङाइ घमण्‍ड लतोःबा ताम आरे। तिग्‍दा भिसम चु ङाइ थेःना लतोःबान समाचार हिन्‍ना। चुदे ङाइ थार्बा पिन्‍बा समाचार थेःना आलनी भिसम ङाला लागिरी चु भन्‍दा दुखला ताम अर्गु तिगै आरे।