1 Corinthians 9:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म कसैको कमारो होइनँ, तैपनि धेरैलाई ख्रीष्‍टमा विश्‍वास गराउन म सबैको कमारोझैँ भएको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने म मानिसहरूबाट स्‍वतन्‍त्र भए तापनि अझ धेरैलाई जित्‍न सकूँ भनेर मैले आफैलाई सबैको दास तुल्‍याएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म कुनै मानिसको अधीनमा नभई सबैबाट स्वतन्त्र भए तापनि धेरैलाई जित्न सकूँ भनेर मैले आफूलाई हरेक व्यक्तिको सेवक तुल्याएको छु।
Nepali ERV (पवित्र बाइबल)
म स्वतन्त्र छु। म कसैको होइन। तर जति सक्दो सम्भव छ अधिक मानिसलाई बचाउनलाई सहायता गर्नु मैले आफूलाई सबैको दास बनाएको छु।
Nepali Tamang 2011
ङा खालै म्‍हिला नोकर आहिन। तसैनोन ल्‍हानान म्‍हिगदेदा ङाइ ख्रीष्‍ट मुबा ग्‍लारी भबारी खम्‍गै भिसी ङा जम्‍मान म्‍हिला नोकर दोजी।