1 Corinthians 9:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कति जनाले मलाई प्रेरित नमाने पनि तिमीहरूले त मान्छौ। तिमीहरू ख्रीष्टमा भएको कुराले नै म प्रेरित हुँ भन्ने सबुत दिन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म अरूहरूका निम्ति प्रेरित नभए तापनि कम-से-कम तिमीहरूका निम्ति त हुँ, किनभने प्रभुमा मेरो प्रेरितको कामको छाप तिमीहरू नै हौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म अरूका निम्ति प्रेरित होइनँ भने तापनि तिमीहरूको लागि निश्चय नै हुँ! किनकि प्रभुमा मेरो प्रेरितीयपनको छाप त तिमीहरू नै हौ।
Nepali ERV (पवित्र बाइबल)
अरूले मलाई एउटा प्रेरितको रूपमा स्वीकार नगर्लान् तर तिमीहरूले मलाई एकजना प्रेरितको रूपमा स्वीकार गर्नेछौ। म एकजना प्रेरित हुँ भन्ने प्रभुमा मेरो सत्यको प्रमाण तिमीहरू नै हौ।
Nepali Tamang 2011
स्य्हान्दोगदेसे ङादा मुल चेला आहिन भिसैनोन एनीगदेसे मी ङादा मुल चेला हिन्ना भिसी म्हन्मुला। एनीगदेसे प्रभुदा लबा विश्वासग्यामसेन ङा मुल चेला हिन्ना भिसी उन्मुला।