1 Corinthians 9:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो कामको लागि खाने-पिउने खर्च मैले पाउनैपर्ने होइन र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के हामीलाई खाने-पिउने अधिकार छैन?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के हामीलाई खाने र पिउने अधिकार छैन र?
Nepali ERV (पवित्र बाइबल)
खाने र पिउने हाम्रो अधिकार छ। छैन र?
Nepali Tamang 2011
तिग एनीगदेग्‍यामसेन चबा थुङ्बा किन्‍बा ङन्‍ना हक आरे?