1 Corinthians 9:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पत्रुस, प्रभुकै भाइहरू र अरू प्रेरितहरूले जस्‍तै मैले ख्रीष्‍टिय स्‍वास्‍नी लिएर यात्रा गर्न पाउँदिनँ र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के अरू प्रेरितहरूजस्‍तै, प्रभुका भाइहरू र केफासलाई जस्‍तै हामीलाई पनि पत्‍नी लिएर हिँड्‌ने अधिकार छैन र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के अरू प्रेरितहरू, प्रभुका भाइहरू र केफासले जस्तै हामीलाई पनि आफूसँग आफ्नी विश्‍वासी पत्नीलाई लिएर हिँड्ने अधिकार छैन र?
Nepali ERV (पवित्र बाइबल)
यात्रा गर्दा पत्नी जो विश्वासी छ साथमा लिएर हिंड्ने हाम्रो अधिकार छ। छैन र? अरू प्रेरित हरू, प्रभुमा भाइहरू र केफास सबैले यसो गर्छन्।
Nepali Tamang 2011
तिग स्‍य्‍हान्‍दो मुल चेलागदेदेन प्रभुला आलेगदे ओच्‍छे पत्रुससे ह्रङ् लसी ङन्‍सेनोन छ्‌याम छ्‌यामनोन प्रभुदा विश्‍वास लबा म्रिङ थोसी भ्रबा हक आरे?