1 Corinthians 9:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के सेनामा हुँदा सिपाहीले आफ्नो खर्च आफैं ब्यहोर्छ? के अङ्गुरको खेती गर्नेले अङ्गुर खान पाउँदैन? के गोठालाले आफ्नो वस्तुको दूध खान पाउँदैन?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्नै खर्चमा कसले सिपाहीको काम गर्छ र? दाखबारी लाएर कसले त्यसको फल खाँदैन? अथवा भेडाबाख्राका बथान पालेर कसले त्यसको दूध पिउँदैन?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्नै खर्चमा सिपाही भएर कसले काम गर्छ र? कसले दाखबारी लगाएर त्यसको फलबाट खाँदैन र? कसले भेडाको बथान पालेर त्यसको दूध पिउँदैन र?
Nepali ERV (पवित्र बाइबल)
आफ्नो खर्च आफैं भरेर सेनामा काम गर्ने कुनै सिपाही छ? कोही यस्तो होला जसले अंगुरको खेती लगाएर एउटा पनि फल नखाने? कोही गोठालो होला जसले भेडाको दुध पिउँदैन?
Nepali Tamang 2011
तिग सिपाहीसे सरकारग्याम चबा थुङ्बा आयाङ्? याङ्ला। तिग अङगुर सूबा म्हिसे अङगुर आच? चला। तिग म्हे मुइ न्हबा म्हिसे ङ्हे म्हुइ आथुङ्? थुङ्ला।