1 Corinthians 9:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो मैले मान्‍छेको विचार लिएर मात्र भनेको होइनँ, व्यवस्थाले पनि यसै भन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के मानिसको दृष्‍टिकोणबाट मात्र म यो भन्‍दैछु र? अथवा के व्‍यवस्‍थाले पनि यही कुरा भन्‍दैन?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के मैले यो साधारण मानव दृष्‍टिकोणले मात्र भनेको हुँ र? के व्यवस्थाले पनि यही कुरा भन्दैन र?
Nepali ERV (पवित्र बाइबल)
यी सब कुराहरू मानव विचार मात्र हुन? के परमेश्वरको नियमले पनि त्यसै भन्दैन?
Nepali Tamang 2011
चु ताम ङाइ म्‍हिसे म्‍हन्‍बा ताम अन्‍छार जे पाङ्बा आहिन। तर परमेश्‍वरसे मोशादा पिन्‍बा ठिमरीनोन चुह्रङ् भिसी भ्रिबा मुला।