1 John 1:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर उहाँ उज्‍यालोमा हुनुभएजस्‍तै हामी पनि उज्‍यालोमा रह्यौं भने हामीहरू एक-अर्काको संगतिमा रहन्‍छौं अनि परमेश्‍वरका पुत्र येशूको रगतले हामीलाई सबै पापदेखि शुद्ध पार्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर उहाँ ज्‍योतिमा हुनुभएझैँ यदि हामी पनि ज्‍योतिमा हिँड्‌छौं भने, एक-अर्कासित हाम्रो सङ्गति हुन्‍छ, र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जसरी उहाँ ज्योतिमा हुनुहुन्छ, त्यसरी नै यदि हामी पनि ज्योतिमा हिँड्छौँ भने एक-अर्कासँग हाम्रो सङ्गति हुन्छ, र उहाँको पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर ज्योतिमा रहनु हुन्छ। हामी पनि ज्योतिमा बस्नुपर्छ। यदि हामी ज्योतिमा बस्यौं भने हामी एक अर्कोमा सङ्गतिको सहभागी हुन्छौ। अनि जब हामी ज्योतिमा बस्छौं, येशूको रगतले हामीलाई सम्पूर्ण पापबाट धुन्छ।
Nepali Tamang 2011
तर परमेश्‍वर य्‍हाल मुबा ह्रङ् लसी चुदे य्‍हाङएनोन य्‍हालरी भ्रजी भिसम य्‍हाङला गुङरी संगती तला। ओच्‍छे परमेश्‍वरला झा येशूला कासेन य्‍हाङला जम्‍मान पाप ख्रुसी धाना लला।