1 John 2:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍नो भाइलाई माया गर्नेचाहिँ उज्‍यालोमा हुन्‍छ र अरूलाई बाधा हुने कुनै कुरा उसमा हुँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले आफ्‍नो भाइलाई प्रेम गर्छ, त्‍यो ज्‍योतिमा रहन्‍छ, र त्‍यसमा ठक्‍करको कारण हुँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्छ, त्यो ज्योतिमा जिउँछ, र त्यसमा तिनीहरूलाई ठेस पुर्‍याउने कुनै कारण रहँदैन।
Nepali ERV (पवित्र बाइबल)
जसले आफ्ना भाइ अनि बहिनीहरुलाई प्रेम गर्छ, त्यो प्रकाशमा बसेको हुन्छ अनि जसले पाप गराँउछ त्यस्तो त्यस व्यक्तिमा केही पनि हुँदैन।
Nepali Tamang 2011
जुन म्‍हिसे जम्‍मान ज्‍योज्‍यो आले नाना आङादा माया लला थे म्‍हि य्‍हालरी तला, ओच्‍छे य्‍हालरी चिबा म्‍हिसे खालैदा न्‍होङ्ना आल।