1 John 2:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भाइलाई हेला गर्नेचाहिँ अँध्यारोमा हुन्छ। अँध्यारोमा हिँड्दा कहाँ जाँदै छ, उसलाई पत्तो हुँदैन किनभने अँध्यारोको कारणले आँखा देख्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जसले आफ्नो भाइलाई घृणा गर्छ, त्यो अन्धकारमा हुन्छ, र अँध्यारोमा हिँड्छ, र त्यो कहाँ गइरहेछ, सो थाहा पाउँदैन, किनभने अन्धकारले त्यसलाई अन्धो पारेको हुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जसले आफ्नो दाजुभाइ वा दिदीबहिनीहरूलाई घृणा गर्छ, त्यो अन्धकारमा हुन्छ र अन्धकारमै जिउँछ; अनि त्यो कहाँ जाँदैछ, त्यसलाई थाहा हुँदैन; किनकि अन्धकारले त्यसलाई दृष्टिविहीन तुल्याएको हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तर मानिस जसले आफ्ना भाइहरुलाई घृणा गर्छ तब उ अन्धकारमा हुन्छ। त्यस मानिस अन्धकारमा हुन्छ अनि त्यो व्यक्तिले आफ्नो गन्तव्य स्थान जान्दैन। किनभने अन्धकारले उसलाई अन्धा तुल्याएको हुन्छ।
Nepali Tamang 2011
तर जुन म्हिसे जम्मान ज्योज्यो आले नाना आङादा हेला लला, थे चा धोपधोपरी तला। थेह्रङ्बा धोपधोपरी भ्रबा म्हिसे ह्राङ खानङ निबान मुला भिबा तामनोन था आत। तिग्दा भिसम धोपधोप तबासे लमा थेसे तिगै आम्राङ्।