1 John 2:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्यारा बालकहरू, ख्रीष्टको नाउँका खातिर तिमीहरूका पाप मेटिएका हुनाले तिमीहरूलाई म यो लेख्दै छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा साना बालकहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने उहाँका नाउँको खातिर तिमीहरूका पाप क्षमा भएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे प्यारा साना नानीहरू हो, म तिमीहरूलाई लेख्दछु; किनकि उहाँको नामको निम्ति तिमीहरूका पाप क्षमा भएका छन्।
Nepali ERV (पवित्र बाइबल)
प्रिय बालकहरु, म तिमीहरुलाई लेख्छु, किनभने तिमीहरुका पापहरु ख्रीष्टद्वारा क्षमा गरिएका छन्।
Nepali Tamang 2011
ङाला कोलागदे, ख्रीष्टसे लमा एनीगदेला पापला दोष मेटब तबा मुला भिसी ङाइ एनीगदेदा चु ताम भ्रिबा मुला।
Recommended Reading