1 John 2:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बुबाहरू हो, सुरुदेखि नै हुनुहुनेलाई तिमीहरूले चिन्‍छौ। यसकारण म तिमीहरूलाई लेख्‍दै छु। तन्‍नेरीहरू हो, तिमीहरूले दुष्‍ट शैतानलाई जितेका छौ। त्‍यसैकारण म तिमीहरूलाई लेख्‍दै छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पिताहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने सुरुदेखि नै हुनुहुनेलाई तिमीहरू चिन्‍दछौ। युवकहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने तिमीहरूले त्‍यस दुष्‍टलाई जितेका छौ। मेरा ससना केटाकेटीहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने तिमीहरूले पितालाई चिनेका छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे पिताहरू हो, म तिमीहरूलाई लेख्दछु; किनकि सुरुदेखि नै हुनुहुनेलाई तिमीहरूले चिनेका छौ। हे जवानहरू हो, म तिमीहरूलाई लेख्दछु; किनकि तिमीहरूले त्यस दुष्‍टलाई जितेका छौ।
Nepali ERV (पवित्र बाइबल)
पिताहरु, म तिमीहरुलाई लेखिरहेछु, किनभने तिमीहरु उहाँलाई चिन्दछौ, जो शुरुदेखि असित्वमा हुनुहुन्छ। युवा मानिसहरु, म तिमीहरुलाई लेख्दैछु किनभने तिमीहरुले दुष्टलाई परास्त गरेका छौ।
Nepali Tamang 2011
आखे ममगदे, ह्राङनीसे दङबोहेन्‍सेन मुबा परमेश्‍वरदा ङोसेबा मुला। थेतबासेलमा ङाइ ह्राङनीदा चु ताम भ्रिबा मुला। एनी भर्खरला म्‍हिगदेदाएनोन ङाइ चु ताम भ्रिबा मुला, एनीगदेसे शैतानदा ढाबा मुला। ज्‍योज्‍यो आले नाना आङागदे, एनीगदेसे परमेश्‍वर आबादा ङोसेबा मुला। थेतबासेलमा ङाइ एनीगदेदा चु ताम भ्रिबा मुला।