1 John 2:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
संसार र संसारका कुइच्‍छाहरू नाश भएर जान्‍छन्, तर परमेश्‍वरको इच्‍छामा लागिरहने मान्‍छेचाहिँ सधैँभरि रहिरहन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
संसार बितिजान्‍छ र त्‍यसको अभिलाषा पनि बितिजान्‍छ, तर परमेश्‍वरको इच्‍छा पूरा गर्नेचाहिँ सधैँको निम्‍ति रहन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि संसार र त्यसका अभिलाषाहरू बितेर जान्छन्, तर परमेश्‍वरको इच्छाअनुसार गर्ने मानिस सधैँको निम्ति जीवित रहिरहन्छ।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरुको इच्छा अनुसारको चीजहरु लिएर संसार अघि बढिरहेकोछ। तर त्यो मानिस जो परमेश्वरले चाहेको गर्छ त्यो सधैंको निम्ति रहन्छ। ख्रीष्टको शत्रुहरुलाई नपछ्याऊ
Nepali Tamang 2011
म्‍हिला सेमसे म्‍हाइबा जम्‍बुलिङदेन जम्‍बुलिङरी मुबा जम्‍मान स्‍हे नाश तसी निला, तर परमेश्‍वरसे कुल्‍बा जम्‍मान ताम ङ्‌यान्‍सी भ्रबा म्‍हि चा खाइमै नाश आत।