1 John 2:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीहरूलाई चाहिँ ख्रीष्टले पवित्र आत्मा खन्याइदिनुभएको छ र सत्य तिमीहरू सबैले जान्दछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिमीहरूको अभिषेक महापवित्रबाट भएको छ, र तिमीहरू सबैले सत्य जान्दछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीहरूको अभिषेक पवित्र जनद्वारा भएको छ, र तिमीहरू सबैले सत्य जान्दछौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरुसित पवित्र “एक”ले प्रदान गर्नु भएको बरदान छ। यसर्थ तिमीहरु सबैले सत्य जान्दछौ।
Nepali Tamang 2011
तर एनीगदे चा ख्रीष्टग्याम परमेश्वरला आत्मासे धम्बा म्हि हिन्ना। थेतबासेलमा एनीगदे जम्मासेन सत्य ताम घोबा मुला।