1 John 2:23 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पुत्रलाई नमान्नेले पितालाई नै मान्दैन अनि पुत्रलाई मान्नेले पितालाई पनि मान्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पुत्रलाई इन्कार गर्ने कुनै मानिसमा पिता हुनुहुन्न। जसले पुत्रलाई स्वीकार गर्छ, त्यससँग पिता हुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुत्रलाई इन्कार गर्ने कुनै पनि मानिससँग पिता हुनुहुन्न; जसले पुत्रलाई स्वीकार गर्छ, त्यससँग पिता पनि हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
त्यो मानिस जसले पुत्रलाई अस्वीकार गर्छ, उसको पिता पनि छैन। तर त्यो मानिस जसले पुत्रलाई स्वीकार गर्छ उसका पिता पनि हुनुहुन्छ।
Nepali Tamang 2011
जुन म्हिसे परमेश्वरला झादा बिरोध लला थेसे परमेश्वर आबादाएनोन बिरोध लला। ओच्छे जुन म्हिसे परमेश्वरला झादा थार्बा पिन्बा ग्ले हिन्ना भिसी विश्वास लला थेसे परमेश्वर आबादाएनोन विश्वास लला।