1 John 2:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले प्रतिज्ञा गर्नुभएको अनन्त जीवन यही नै हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा यही हो— अनन्‍त जीवन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा यही हो—अनन्त जीवन।
Nepali ERV (पवित्र बाइबल)
अनि यही नै हो जो पुत्रले हामीसित प्रतिज्ञा गरेको अनन्त जीवन।
Nepali Tamang 2011
थेसे य्‍हाङदा पिन्‍ना भिसी लबा कबुल चा जुकजुकधोनाला जुनी हिन्‍ना।