1 John 2:28 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा बालकहरू, उहाँमा रहो र उहाँ देखा पर्नुहुँदा हामीले साहस पाउनेछौं अनि उहाँ आउनुहुने त्‍यो दिन उहाँको अघि हामीले लाज मान्‍नुपर्नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साना बालकहरू, उहाँमा रहिरहो, ताकि उहाँ प्रकट हुनुहुँदा हामीमा हिम्‍मत होस्, र उहाँको आगमनमा उहाँको सामुन्‍ने हामीलाई शर्माउन नपरोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब हे प्यारा साना नानीहरू हो, उहाँमा रहिरहो; अनि जब प्रभु आउनुहुन्छ, तब हामी ढुक्‍क भएर उहाँको आगमनमा उहाँको अगि हामीले शर्माउन नपरोस्।
Nepali ERV (पवित्र बाइबल)
हे, मेरा प्यारा बालकहरु, उहाँमा बाँची रहौं। यदि हामीले यसो गर्यौ भने त्यसदिन जब ख्रीष्ट आउँनु हुन्छ हामी निर्भय रहन सक्छौं। अनि हामी उहाँको अघि लज्जित हुनु पर्दैन।
Nepali Tamang 2011
ङाला कोलागदे, ख्रीष्‍ट दोःसी फेप्‍खबा धुइरी य्‍हाङसे आँट याङ्सी ख्रीष्‍टला ङाच्‍छा य्‍हाङ पेःआतोःगै भिसी सदन ख्रीष्‍टदेन छ्‌याम गिक तसी चिउ।