1 John 2:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ख्रीष्‍ट धर्मी हुनुहुन्‍छ भनी तिमीहरूलाई थाहै छ। त्‍यसो हुँदा तिमीहरूले जान्‍नुपर्दछ कि परमेश्‍वरको अघि ठीक हुने काम गर्नेचाहिँ परमेश्‍वरकै सन्‍तान हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ धार्मिक हुनुहुन्‍छ भन्‍ने कुरा यदि तिमीहरूले जान्‍यौ भने यो कुरा तिमीहरूलाई निश्‍चय होस्, कि धार्मिकतामा चल्ने हरेक परमेश्‍वरबाट जन्‍मेको हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ख्रीष्‍ट धार्मिक हुनुहुन्छ भनी तिमीहरूले जान्यौ भने तिमीहरूले यो पनि जान्‍नेछौ, कि ठिक काम गर्ने हरेक मानिस परमेश्‍वरबाट जन्मिएको हो।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरुलाई थाहा छ कि ख्रीष्ट धार्मिक हुनुहुन्छ। यसर्थ तिमीहरु जान्दछौ कि यदि सबै मानिसहरु जे धर्म हो त्यसलाई अनुसरण गर्छन, भने तिनीहरु परमेश्वरका बालकहरु हुन्।
Nepali Tamang 2011
ख्रीष्‍ट परमेश्‍वरसे म्‍हन्‍बा अन्‍छार भ्रबा प्रभु हिन्‍ना भिबा ताम एनीगदेदा थानोन मुला। चु ताम था तमाहेन्‍से परमेश्‍वरसे म्‍हन्‍बा अन्‍छार गे लबा जम्‍मान म्‍हिगदेएनोन परमेश्‍वरलान सन्‍तान हिन्‍ना भिसी एनीगदेसे था याङ्‌तोःला।