1 John 2:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैपनि मैले लेख्न लागेका आज्ञाचाहिँ नयाँ हो। यसको सत्य ख्रीष्टमा देखा परेको छ र तिमीहरूमा पनि देखिन्छ किनभने अँध्यारो हराउँदै जाँदै छ र उज्यालो आउन थालिसकेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि एउटा नयाँ आज्ञा म तिमीहरूलाई लेख्दैछु, जो उहाँमा र तिमीहरूमा साँचो छ, किनभने अन्धकार बितिरहेछ, र साँचो ज्योति अघिदेखि नै चम्किरहेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तापनि म तिमीहरूलाई एउटा नयाँ आज्ञा लेखिरहेको छु; यसको सत्यता उहाँमा र तिमीहरूमा देखिन्छ; किनकि अन्धकार बितिरहेको छ, र साँचो ज्योति अगिदेखि नै चम्किरहेको छ।
Nepali ERV (पवित्र बाइबल)
तर पनि म तिमीहरुको निम्ति यो आदेशलाई नयाँ आदेशको रुपमा लेख्दैछु। यो आदेश सत्य छ; अनि यसको सत्यता येशू अनि तिमीहरु स्वयंमा देख्न सक्छौ। अन्धकार हट्दैछ अनि सत्य ज्योति अघि देखि चम्किरहेछ।
Nepali Tamang 2011
तसैनोन ङाइ एनीगदेदा चु कुल्बा तामदा छार ताम म्हन्सी भ्रिबान मुला। चु ताम चा ख्रीष्टदेन छ्याम मुला, ओच्छे ख्रीष्टसे एनीगदेदाएनोन चु ताम म्राङ्ना लबा मुला। तिग्दा भिसम धोप म्हासी निबान मुला, ओच्छे सत्य य्हाल ङाच्छाहेन्सेन फेबान मुला।