1 John 3:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरका सन्‍तान र शैतानका सन्‍तानलाई यसरी नै चिन्‍न सकिन्‍छ कि परमेश्‍वरको अघि ठीक काम नगर्ने र आफ्‍ना दाजुभाइलाई माया नगर्नेचाहिँ परमेश्‍वरको सन्‍तान होइन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरको सन्‍तान को हो र दियाबलसको सन्‍तान को हो, यसैबाट प्रष्‍ट हुन्‍छ— जो धार्मिकतामा चल्दैन ऊ परमेश्‍वरको सन्‍तान होइन, र त्‍यो व्‍यक्ति पनि होइन, जसले आफ्‍नो दाजुभाइलाई प्रेम गर्दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरको सन्तान को हो र, शैतानको सन्तान को हो भन्‍ने कुरा हामीले यसैबाट जान्दछौँ: जे ठिक छ, त्यो काम नगर्ने कुनै पनि व्यक्ति र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम नगर्ने व्यक्ति परमेश्‍वरको सन्तान होइन।
Nepali ERV (पवित्र बाइबल)
यसरी हामी चिन्न सक्छौं कि परमेश्वरका बालकहरु को हुन्। हामी यो पनि जान्न सक्छौ कि शैतानका बालकहरु को हुन्। मानिसहरु जसले जे उचित छ त्यो गर्दैन, तिनीहरु परमेश्वरका बालकहरु होइनन्। अनि मानिस जसले आफ्ना भाइलाई प्रेम गर्दैन उ परमेश्वरको बालक होइन।
Nepali Tamang 2011
जुन म्‍हिसे परमेश्‍वरदा सेम निबा गेदेन स्‍य्‍हान्‍दो‍दा माया आल, थे चा परमेश्‍वरला सन्‍तान आहिन। थेतबासेलमा थेनीगदेला गेग्‍यामसेन खाल परमेश्‍वरला सन्‍तान, खाल शैतानना सन्‍तान हिन्‍ना भिसी प्रस्‍टन था याङ्बा मुला।