1 John 3:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक-अर्कालाई प्रेम गर्नुपर्छ भन्ने कुरा तिमीहरूले पहिले नै सुनेका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले सुरुदेखि नै सुनेको सन्देश यही हो, “हामीले एक-अर्कालाई प्रेम गर्नुपर्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले सुरुदेखि नै सुनेको सन्देश यही हो; हामीले एक-अर्कालाई प्रेम गर्नुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
यो त्यो शिक्षा हो जो तिमीहरुले शुरुदेखि नै सुन्दै आएका छौ। हामीले एक-अर्कालाई प्रेम गर्नु पर्छ।
Nepali Tamang 2011
एनीगदेसे ङाच्छाहेन्सेन थेःबा समाचार चा चुनोन हिन्ना, “य्हाङसे गिकसेम गिकदा माया लतोःला।”