1 John 3:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भाइहरू हो, संसारका मानिसहरूले तिमीहरूलाई हेला गर्दा अचम्‍म नमान।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भाइ हो, संसारले तिमीहरूलाई घृणा गर्दा अचम्‍म नमान।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसैले हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने अचम्म नमान।
Nepali ERV (पवित्र बाइबल)
भाइ अनि बहिनीहरु, जब यस संसारका मानिसहरुले तिमीहरुलाई घृणा गर्छन्, आश्चर्यचकित नबन।
Nepali Tamang 2011
ङाला ज्‍योज्‍यो आले नाना आङागदे, चुदे एनीगदेदा जम्‍बुलिङला म्‍हिगदेसे हेला लसम उदेक थाम्‍हन्‍गो।