1 John 3:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैबाट हामी सत्‍यका मानिसहरू हौं भन्‍ने थाहा हुन्‍छ र हामी परमेश्‍वरका अघि निर्धक्‍क हुनेछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैबाट हामी जान्‍न सक्‍छौं कि हामी सत्‍यका हौं, र यसरी उहाँको सामुन्‍ने हाम्रा हृदयलाई ढाड़स दिन सक्‍छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसकारण यसैबाट नै हामी सत्यका हौँ भनी जान्दछौँ, र यसरी हामी उहाँको उपस्थितिमा निर्धक्‍क भएर खडा हुन सक्छौँ।
Nepali Tamang 2011
चुग्‍यामसेन य्‍हाङ सत्‍यला म्‍हि हिन्‍ना भिबा ताम था याङ्ला। ओच्‍छे य्‍हाङ परमेश्‍वरला ङाच्‍छा ढुक्‍क तसी चिखम्‍ला।