1 John 3:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीलाई आफ्‍नै मनले दोषी ठहराउँछ भने परमेश्‍वर त हाम्रो मनभन्दा पनि ठूलो हुनुहुन्‍छ। उहाँले त सबै कुरा जान्‍नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब हाम्रो हृदयले हामीलाई दोष दिन्‍छ, हामी जान्‍दछौं परमेश्‍वर हाम्रो हृदयभन्‍दा महान्‌ हुनुहुन्‍छ, र उहाँले सब कुरा जान्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब हाम्रो हृदयले हामीलाई दोष दिन्छ भने याद राख, परमेश्‍वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ, र उहाँले सबै कुरा जान्‍नुहुन्छ।
Nepali Tamang 2011
तसैनोन य्‍हाङदा ह्राङला सेमसे मी दोष लमुला भिसम परमेश्‍वर मी झन य्‍हाङला सेम भन्‍दा घ्रेन हिन्‍ना भिबा ताम य्‍हाङदा था मुला। ओच्‍छे परमेश्‍वरदा जम्‍मान ताम था तला।