1 John 3:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा प्रिय मित्रहरू हो, हाम्रो मनले हामीलाई दोषी ठहराएन भने हामीलाई परमेश्‍वरको अघि जाने आँट आउँछ र हामीले मागेका सबै कुरा उहाँबाट पाउँछौं
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रिय हो, हाम्रो हृदयले हामीलाई दोष दिदैंन भने परमेश्‍वरको सामुन्‍ने हामीलाई साहस हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रिय मित्रहरू हो, यदि हाम्रो हृदयले हामीलाई दोष दिँदैन भने परमेश्‍वरको सामु हामीलाई साहस हुन्छ;
Nepali ERV (पवित्र बाइबल)
मेरा प्रिय मित्रहरु, यदि हाम्रो विवेकले हामीलाई र्भत्सना गर्दैन भने, जब हामी परमेश्वर समक्ष जान्छौ हामी निडर हुनेछौ।
Nepali Tamang 2011
ङाला सेम निबा ह्रोगदे, य्‍हाङला सेमसे य्‍हाङदा दोष आलनी भिसम य्‍हाङदा परमेश्‍वरला ङाच्‍छा निबारी ल्‍हानान आँट याङ्ला।