1 John 3:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले जे माग्छौं, त्यो उहाँबाट पाउँछौं किनभने हामी उहाँका आज्ञा मान्छौं र उहाँलाई मन पर्ने काम गर्दछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि हामी जे माग्छौं, सो उहाँबाट पाउँछौं, किनभने हामी उहाँका आज्ञा पालन गर्छौं, र उहाँलाई मन पर्ने कामहरू गर्छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि हामीले जे माग्छौँ, सो उहाँबाट पाउँछौँ; किनकि हामी उहाँका आज्ञाहरू पालन गर्दछौँ; अनि जुन कुराले उहाँलाई प्रसन्न तुल्याउँछ, त्यही गर्दछौँ।
Nepali ERV (पवित्र बाइबल)
अनि परमेश्वरले हामीलाई हामीले याचना गरेका कुराहरु दिनु हुन्छ, किनभने हामी परमेश्वरको आदेश पालन गर्छौ अनि परमेश्वर के कुराले खुशी हुनुहुन्छ हामी त्यही गर्छौ।
Nepali Tamang 2011
ओच्छे य्हाङसे ह्रीबा जम्मान स्हे परमेश्वरग्याम याङ्ला। तिग्दा भिसम य्हाङसे परमेश्वरसे कुल्बा ताम ङ्यान्सी परमेश्वरदा सेम निबा गे लबा मुला।