1 John 3:23 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरको आज्ञाचाहिँ उहाँका पुत्र येशू ख्रीष्टको नाउँमा विश्वास गर्नु र ख्रीष्टले आज्ञा दिनुभएझैँ एक-अर्कालाई प्रेम गर्नु हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उहाँको आज्ञा यही हो, कि हामीले उहाँका पुत्र येशू ख्रीष्टको नाउँमा विश्वास गर्नुपर्छ, र उहाँले हामीलाई आज्ञा दिनुभएबमोजिम हामीले एक अर्कोलाई प्रेम गर्नुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उहाँको आज्ञा यही हो—उहाँका पुत्र येशू ख्रीष्टको नाममा विश्वास गर्नुपर्छ र उहाँले हामीलाई आज्ञा दिनुभएअनुसार एक-अर्कालाई प्रेम गर्नुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
यो त्यही हो जो परमेश्वरले आज्ञा गर्नु हुन्छ उहाँका पुत्र येशू ख्रीष्टमा विश्वास गर अनि एक-अर्कामा प्रेम गर। यही उहाँको आदेश हो।
Nepali Tamang 2011
परमेश्वरसे कुल्बा ताम चा थेला झा येशू ख्रीष्टदा विश्वास लबादेन येशू ख्रीष्टसे कुल्बा अन्छार गिकसेम गिकदा माया लबा हिन्ना।
Recommended Reading