1 John 3:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पाप गरिरहनेहरूलाई व्यवस्था नमानेको दोष लाग्‍छ किनभने व्यवस्था नमान्‍नु पाप हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पाप गर्ने हरेकले व्‍यवस्‍था भङ्ग गर्दछ। पाप नै व्‍यवस्‍था भङ्ग हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पाप गर्ने हरेकले व्यवस्था भङ्ग गर्दछ; वास्तवमा पाप नै अधर्म हो।
Nepali ERV (पवित्र बाइबल)
जब एक व्यक्तिले पाप गर्छ, उसले परमेश्वरको नियम भङ्ग गर्छ। हो, पाप गर्नु परमेश्वरको नियम विरुद्ध बाँचेको जस्तै हो।
Nepali Tamang 2011
पाप लसीन चिबागदे जम्‍मासेन परमेश्‍वरला ठिम आङ्‌यान्‍बा हिन्‍ना। तिग्‍दा भिसम ठिम आङ्‌यान्‍बान पाप हिन्‍ना।