1 John 3:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूलाई थाहा छ कि मान्छेको पाप हटाउन ख्रीष्ट प्रकट हुनुभयो र उहाँमा पापै छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पाप हरण गर्नलाई नै उहाँ प्रकट हुनुभएको हो भन्ने कुरा तिमीहरू जान्दछौ। र उहाँमा कुनै पाप छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीहरू जान्दछौ, हाम्रा पाप हरण गर्नलाई नै उहाँ प्रकट हुनुभएको हो, र उहाँमा कुनै पाप छँदैछैन।
Nepali ERV (पवित्र बाइबल)
तिमीले जान्दछौ कि ख्रीष्ट मानिसहरुको पापहरु हटाउन आउनु भएको हो। ख्रीष्टमा पाप छैन।
Nepali Tamang 2011
म्हिगदेला पापला दोष मेटब लबाला लागिरी तिगै पाप आरेबा ख्रीष्ट चु जम्बुलिङरी फेप्खजी भिबा ताम एनीगदेदा थानोन मुला।