1 John 4:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैले कहिल्‍यै परमेश्‍वरलाई देखेको छैन। तर हामीले एक-अर्कालाई प्रेम गर्‍यौं भने परमेश्‍वर हामीभित्र रहनुहुन्‍छ र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरलाई कसैले कहिल्‍यै देखेको छैन। यदि हामीले एक अर्कोलाई प्रेम गर्‍यौं भने परमेश्‍वर हामीमा रहनुहुन्‍छ, र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरलाई कसैले कहिल्यै देखेको छैन; तर हामीले एक-अर्कालाई प्रेम गर्‍यौँ भने परमेश्‍वर हामीमा जिउनुहुन्छ र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
कसैले पनि परमेश्वरलाई कहिल्यै देखेका छैनन्। तर यदि हामीले एक-अर्कालाई प्रेम गरयौं भने तब परमेश्वर हामीमा रहनुहुन्छ अनि उहाँको प्रेम हामीमा पक्का बनिनेछ।
Nepali Tamang 2011
खालैसेन परमेश्‍वरदा खाइमै म्राङ्बा आरे। तर चुदे य्‍हाङसे गिकसेम गिकदा माया लजी भिसम परमेश्‍वरएनोन य्‍हाङ न्‍हङरी धन्‍छ्‌याला। जमाहेन्‍से य्‍हाङसे लबा मायाएनोन परमेश्‍वरसे य्‍हाङदा लबा माया ह्रङ्‌बान तला।