1 John 4:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू नै परमेश्वरका पुत्र हुनुहुन्छ भन्ने मानिसभित्र परमेश्वर बस्नुहुन्छ र परमेश्वरमा ऊ बस्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले येशूलाई परमेश्वरका पुत्र हुनुहुन्छ भनी स्वीकार गर्छ, उसमा परमेश्वर वास गर्नुहुन्छ, र उचाहिँ परमेश्वरमा।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कुनै पनि व्यक्तिले येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनी स्वीकार गर्छ भने परमेश्वर त्यसमा जिउनुहुन्छ र त्यो परमेश्वरमा।
Nepali ERV (पवित्र बाइबल)
यदि कुनै व्यक्तिले भन्छ, “म विश्वास गर्छु कि येशू परमेश्वरका पुत्र हुनुहुन्छ” तब परमेश्वर त्यस व्यक्तिमा रहनु हुन्छ। अनि त्यो मानिस परमेश्वरमा रहन्छ।
Nepali Tamang 2011
जुन म्हिसे येशूदा परमेश्वरला झा हिन्ना भिसी विश्वास लला, थेदेन छ्याम परमेश्वर धन्छ्याला, ओच्छे थे परमेश्वरदेन छ्याम तला।