1 John 4:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रेममा डर हुँदैन। सिद्ध प्रेमले डर धपाइदिन्‍छ। डरले नै सजाय हुन्‍छ भनेर देखाउँछ र डराउने मानिसमा सिद्ध प्रेम हुँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ। किनकि डरको सम्‍बन्‍ध त दण्‍डसँग हुन्‍छ, अनि जो डराउँछ प्रेममा त्‍यो सिद्ध भएको हुँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ; किनकि डरको सम्बन्ध दण्डसँग हुन्छ। जो डराउँछ, त्यो प्रेममा सिद्ध भएको हुँदैन।
Nepali ERV (पवित्र बाइबल)
जहाँ परमेश्वरको प्रेम हुन्छ त्यहाँ भय हुँदैन। किनभने परमेश्वरको सम्पूर्ण प्रेमले भय हटाइदिन्छ। परमेश्वरको दण्ड नै भयको कारण हो। यसरी जुन व्यक्तिमा भय रहन्छ तिनमा परमेश्वरको प्रेम सिद्ध भएको हुँदैन।
Nepali Tamang 2011
परमेश्‍वरसे लबा ह्रङ्‌बान माया लबा म्‍हि खाइमै आलोङ्। तिग्‍दा भिसम थेह्रङ्बा मायारी लोङ्‌बा भिबा तनोन आत। तर परमेश्‍वरसे लबा ह्रङ्‌बान माया आलबा म्‍हि चा सजाय याङ्ला भिसी लोङ्ला।