1 John 4:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू ख्रीष्ट मानिस हुनुभयो भन्ने आत्मा नै परमेश्वरका आत्मा हुनुहुन्छ। यसैबाट तिमीहरू परमेश्वरका आत्मालाई चिन्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैबाट तिमीहरू परमेश्वरका आत्मालाई चिन्छौ कि हरेक आत्मा जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्छ, सो परमेश्वरबाट हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरको आत्मालाई तिमीहरू यसरी चिन्न सक्नेछौ—हरेक आत्मा जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दछ, त्यो परमेश्वरबाटको हो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरको आत्मा तिमीहरु कसरी चिन्न सक्छौ? “यस्तो प्रकारले तिमीहरुले परमेश्वरको आत्मा चिन्न सक्छौ। प्रत्येक आत्मा जसले येशूलाई ख्रीष्ट भनी स्वीकार गर्छ अनि उनी मानव रुपमा पृथ्वीमा आउनु भयो उ परमेश्वरबाट हो।”
Nepali Tamang 2011
येशू ख्रीष्ट म्हिला रुपरी जम्बुलिङरी फेप्खबा हिन्ना भिसी पाङ्बा म्हिदेन छ्याम चा परमेश्वरला आत्मा तला। चुग्यामसेन एनीगदेसे थेह्रङ्बा म्हिदेन छ्याम परमेश्वरला आत्मा मुला भिसी था याङ्ला।