1 John 4:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसले परमेश्‍वरलाई प्रेम गर्छ, त्‍यसले आफ्‍नो भाइलाई प्रेम गर्नुपर्छ। यही नै ख्रीष्‍टले हामीलाई दिनुभएको आज्ञा हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामीले उहाँबाट यो आज्ञा पाएका छौं, कि जसले परमेश्‍वरलाई प्रेम गर्छ त्‍यसले आफ्‍नो भाइलाई पनि प्रेम गर्नुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उहाँले हामीलाई यो आज्ञा दिनुभएको छ, जसले परमेश्‍वरलाई प्रेम गर्छ, त्यसले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई पनि प्रेम गर्नैपर्छ।
Nepali ERV (पवित्र बाइबल)
अनि परमेश्वरले हामीलाई आदेश दिनु भएको छ मानिस जसले परमेश्वरलाई प्रेम गर्छ उसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ।
Nepali Tamang 2011
जुन म्‍हिसे परमेश्‍वरदा माया लला, थेसे ह्राङला ज्‍योज्‍यो आले नाना आङादाएनोन माया लला। तिग्‍दा भिसम य्‍हाङदा ख्रीष्‍टसे कुल्‍बा ताम चुनोन हिन्‍ना।