1 John 5:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साक्षी यही हो: परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभएको छ र यो जीवनको मुहान उहाँका पुत्रमा छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गवाहीचाहिँ यही हो, कि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो, र यो जीवन उहाँका पुत्रमा छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि साक्षी यही नै हो—परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभएको छ, र यो जीवन उहाँको पुत्रमा छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले दिएको साक्षी यो हो परमेश्वरले हामीलाई अनन्त जीवन दिनु भएको छ। अनि यो अनन्त जीवन उनका पुत्रमा छ।
Nepali Tamang 2011
य्हाङसे म्राङ्बा ताम चा परमेश्वरसे य्हाङदा पिन्बा जुकजुकधोनाला जुनी हिन्ना। थे जुकजुकधोनाला जुनी चा परमेश्वरला झादेन छ्याम मुला।