1 John 5:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै खराब काम जति पाप हो। तर सबै पापले मृत्युसम्म पुर्याउँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सबै अधर्म पाप हो, तर यस्तो पाप पनि हुन्छ जो मृत्युजनक हुँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सबै अधर्म पाप हो, तर यस्तो पाप पनि हुन्छ, जसले मृत्युमा पुर्याउँदैन।
Nepali ERV (पवित्र बाइबल)
सबै अधर्म पाप हो, यस्तो पाप पनि हुन्छ जो मृत्युजनक हुदैन।
Nepali Tamang 2011
जम्मान खाल्ला नइबा गेगदे पाप हिन्ना, तसैनोन सिना आलबा पापएनोन मुला।