1 John 5:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरको बालकले पाप गरिरहँदैन किनभने परमेश्‍वरका पुत्रले उसलाई जोगाउनुहुन्‍छ र शैतानले उसलाई हानि गर्न सक्‍दैन। यो हामीलाई थाहै छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरबाट उत्‍पन्‍न भएको कसैले पनि पाप गरिरहँदैन, तर परमेश्‍वरका पुत्रले त्‍यसलाई सुरक्षित राख्‍नुहुन्‍छ, र दुष्‍टले त्‍यसलाई छुँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जो परमेश्‍वरबाट जन्मेको छ, त्यसले पाप गर्दैन भनी हामी जान्दछौँ; परमेश्‍वरका पुत्रले उसलाई सधैँ सुरक्षित राख्नुहुन्छ, र दुष्‍टले त्यसलाई हानि गर्न सक्दैन।
Nepali ERV (पवित्र बाइबल)
हामी जान्दछौं कि कुनै मानिस जसलाई परमेश्वरको बालक तुल्याइएको छ, उसले पाप गरिरहँदैन। परमेश्वरको पुत्रले परमेश्वरको बालकलाई सुरक्षित राख्नुहुन्छ। दुष्टले त्यस मानिसलाई आघात पुर्याउन सक्तैन।
Nepali Tamang 2011
परमेश्‍वरला कोलागदे खालैसेन सदन पाप आलमुला भिबा ताम य्‍हाङदा था मुला। तिग्‍दा भिसम परमेश्‍वरला झासे थेदा जोगब लसी थान्‍ना, ओच्‍छे शैतानसे थेदा थुर्बारी आखम।