1 John 5:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा बालकहरू, तिमीहरू मूर्तिहरूबाट अलग बस।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साना बालकहरू, आफू-आफूलाई मूर्तिहरूबाट जोगाएर राख।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्यारा नानीहरू हो, तिम्रो हृदयमा परमेश्वरको स्थान लिने कुनै पनि कुराबाट अलग रहो ।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ प्रिय बालकहरु! तिमीहरु स्वयंलाई झूटो देवताहरुबाट टाढा राख।
Nepali Tamang 2011
थेतबासेलमा ङाला कोलागदे, एनीगदेसे मूर्तिदा तेन्बा ख्लागो। एनीगदेसे ह्राङला सेमरी परमेश्वरदा बाहेक अर्गु तिगैदान थाथान्गो।