1 John 5:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने परमेश्‍वरको आज्ञा मान्‍नु नै उहाँलाई प्रेम गर्नु हो। उहाँका आज्ञाहरू त्‍यति कठिन छैनन्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरको प्रेम यही हो कि हामी उहाँका आज्ञाहरू पालन गर्दछौं, र उहाँका आज्ञाहरू भारपूर्ण छैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरप्रतिको प्रेम नै उहाँका आज्ञाहरू पालन गर्नु हो; अनि उहाँका आज्ञाहरू असजिला छैनन्;
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरलाई प्रेम गर्नुको अर्थ उनको आदेशहरु पालन गर्नु हो। अनि परमेश्वरका आदेशहरु हाम्रा निम्ति त्यति कठिन हुँदैन।
Nepali Tamang 2011
तिग्‍दा भिसम परमेश्‍वरदा माया लबा भिबा चा परमेश्‍वरसे कुल्‍बा अन्‍छार भ्रबा हिन्‍ना। परमेश्‍वरसे कुल्‍बा अन्‍छार भ्रबारी गाह्रोएनोन आरे।