1 John 5:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आत्मा, पानी र रगत। यी तीनैवटाले एउटै साक्षी दिन्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने गवाही दिनेहरू तीन छन्, अर्थात् पवित्र आत्मा, पानी र रगत, र सबै कुरामा यी सहमत हुन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पवित्र आत्मा, पानी र रगत; र यी तीन सहमत छन्।
Nepali ERV (पवित्र बाइबल)
पवित्र आत्मा, पानी अनि रगत। यी तीन साक्षीहरु परीक्षामा सहमत छन्।
Nepali Tamang 2011
क्युइदेन का ओच्छे परमेश्वरला आत्मासे पाङ्बा ताम गिकनोन हिन्ना।
Recommended Reading