1 John 5:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मान्‍छेले दिएको साक्षीमा हामी विश्‍वास गर्दछौं। तर परमेश्‍वरले दिनुभएको साक्षी अझ बलियो छ। परमेश्‍वरले नै आफ्‍नो पुत्रको बारेमा साक्षी दिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि हामी मानिसको गवाही ग्रहण गर्छौं भने परमेश्‍वरको गवाही झन्‌ उच्‍च छ। किनकि यही नै परमेश्‍वरको गवाही हो, जुन गवाही उहाँले आफ्‍ना पुत्रको विषयमा दिनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी मानिसका साक्षी ग्रहण गर्छौँ, तर परमेश्‍वरको साक्षी झन् महान् छ; किनकि यो परमेश्‍वरको साक्षी हो, जो उहाँले आफ्ना पुत्रको विषयमा दिनुभएको छ।
Nepali Tamang 2011
चुदे य्‍हाङसे म्‍हिसे पाङ्बा ताम मी विश्‍वास लमुला भिसम परमेश्‍वरसे सुङ्बा ताम मी य्‍हाङसे झन विश्‍वास लनोन तोःबा हिन्‍ना। तिग्‍दा भिसम परमेश्‍वरसे ह्राङलान झा ख्रीष्‍टला बारेरीनोन य्‍हाङदा सुङ्बा मुला।